ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, ३ जना पक्राउ

नेपालभ्युज

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, ३ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठमेलस्थित एक होटलमा छापा मारेको छ ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार हुन्डी कारोबारको आशंकामा छापा मारेर तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुको साथबाट नगद पनि बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved