मेयर बालेनले सम्हाले काठमाडौंको बागडोर

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह ‘बालेन्द्र’ ले पदभार ग्रहण गरेका छन्।

नेपालभ्युज

मेयर बालेनले सम्हाले काठमाडौंको बागडोर

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह ‘बालेन्द्र’ ले पदभार ग्रहण गरेका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सपथ लिएलगतै काठमाडौं महानगरको कार्यालय पुगेर उनले पधभार ग्रहण गरेका हुन्।

मेयर शाहले नेपाली र नेवारी (नेपाल) भाषामा शपथ ग्रहण गरे। बालेनले शपथ लिएपछि उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराए। सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन्।

तस्वीरहरु : गोपेन राई/नेपाल भ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved