बालेनको अग्रता कायमै, केशवभन्दा सिर्जना १ हजार मतले पछाडि

नेपालभ्युज

बालेनको अग्रता कायमै, केशवभन्दा सिर्जना १ हजार मतले पछाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहको अग्रता रोकिएको छैन।

प्राप्त पछिल्लो मतपरिणाअनुसार शाहले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ६ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन्।

३३ हजार ९ सयभन्दा बढी मत गणना गर्दा बालेनले १३ हजार १ सय ८९ मत पाएका छन् भने स्थापितले ७ हजार १ सय ६ मत पाएका छन्। त्यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार २ सय ६ मत ल्याएकी छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved