बाजुराको बुढीगंगामा असार २३ मा पुनः मतदान हुने

बिहीबार बसेको सर्वदलीय बैठकमा २३ असारमा पुनः निर्वाचन गर्ने निर्णय भएको हो।

नेपालभ्युज

बाजुराको बुढीगंगामा असार २३ मा पुनः मतदान हुने

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ।

बिहीबार बसेको सर्वदलीय बैठकले २३ असारमा पुनः निर्वाचन गर्ने निर्णय गरेको हो।

वैशाख ३० गते भएको निर्वाचनमा धाँधलीको आरोप लागेपछि मतदान स्थगित गरिएको थियो। बुढीगंगाका २,३, ५ र ९ नम्बर वडामा एमालेले धाँदली गरेको आरोप लगाउदै कांग्रेसले पुनः निर्वाचन गर्न माग गरेको थियो।

कांग्रेसले पनि ४ र ७ नम्बर वडामा धाँधली गरेको एमालेले आरोप लगाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved