वैद्यको क्रान्तिकारी र नेपालीको मशालबीच पार्टी एकता हुने

नेपालभ्युज

वैद्यको क्रान्तिकारी र नेपालीको मशालबीच पार्टी एकता हुने

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र सन्तबहादुर नेपालीको नेकपा मशालबीच एकीकरण हुने भएको छ ।

दुवै पार्टीले संयुक्त प्रेस वक्तव्य जारी गर्दै एकताको घोषणा गरेका हुन् । वक्तव्यमा यही वैसाख १९ गते मे दिवसका अवसरमा पार्टी एकता गर्ने सहमति भएको उल्लेख छ ।

मोहनविक्रम सिंहसँग छुट्टिएर नेपालीले २०७८ मंसिरमा छुट्टै पार्टी बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved