जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

नेपालभ्युज

जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved