jasapa

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुने छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने प्रवक्ता मनिष सुमनले बताए । साथै आगामी दिनमा पार्टीका रणनीति र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved