Meeting

सभामुखको भूमिका ‘तटस्थ’ नभएको कांग्रेसको निष्कर्ष, संसदीय समिति बटमलाइन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति गठन नभएसम्म सदन अवरोध जारी रहने अडान दोहोर्‍याएको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने आफ्नो मुद्दा नछोड्ने निर्णय गरेको छ । कांग्रेसले सभामुख देवराज घिमिरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved