काठमाडौं महानगरपालिका

उपत्यका बाहिरका गाडी नयाँ बसपार्कबाट मात्रै छुट्ने, बाहिर राेकेमा महानगरले कारबाही गर्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved