काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।

नेपालभ्युज

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड

काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।

शुक्रबार महानगर नगरसभाको ११ औँ बैठकमा उपमेयर सुनीता डंगोलले २५ अर्ब ४१ करोड बढीको बजेट पेस गरेकी हुन्।

महानगरले बजेटमा पहिलो प्राथमिकतामा काठमाडौंका परम्परागत हिति (ढुंगेधारा) हरू पुनर्स्थापना र काठमाडौंका परम्परागत मठ-मन्दिरहरू र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्थलहरूको संरक्षणलाई राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved