तस्वीरमा हेर्नुहोस् राष्ट्रिय सभागृहमा मतगणनाको तयारी

तस्वीरमा हेर्नुहोस् राष्ट्रिय सभागृहमा मतगणनाको तयारी

काठमाडौं। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी गरिएको छ। अहिले मतपेटिका संकलन हुँदैछ।

मतपेटिका संकलन पछि सर्वदलीय बैठक राखेर मतगणना शुरु गर्ने तयारी गरिएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved