अमेरिकी उपविदेशमन्त्री जिया बौद्धमा (फोटो फिचर)

अमेरिकी उपविदेशमन्त्री जिया बौद्धमा (फोटो फिचर)

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया काठमाडौंको बौद्ध पुगेकी छन‍्।

शनिबार अपराह्न अमेरिकी दूतावासका डेपुटी चिफसहित जिया जाउलाखेल पुगेकी थिइन्। त्यसलगत्तै उनी बौद्ध पुगेकी हुन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved