सरकार चुन्ने चटारो, गाउँ फर्किँदै मतदाता (तस्वीरहरू)

सरकार चुन्ने चटारो, गाउँ फर्किँदै मतदाता (तस्वीरहरू)

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि राजधानी काठमाडौं छाडेर मतदाताहरू गाउँ फर्किन थालेका छन्।रोजगारी, व्यवसाय र कामको सिलसिलामा केन्द्र छिरेका स्थानीय, नेता तथा कार्यकर्ताहरू घर फर्किन थालेका हुन्।

राजधानीबाट लाखौं मतदाता गाउँ फर्किएका छन्। केही दिनयता काठमाडौंबाट बाहिरिनेको चाप बढेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved