बालेनको मत ८ हजार कट्यो, केशव स्थापितको चार हजार २५९

दुईओटा वडाको मत गणना सकिएर ६ ओटाको वडाको जारी रहँदा सबै वडामा बालेनले लिड गरेका छन्।

नेपालभ्युज

बालेनको मत ८ हजार कट्यो, केशव स्थापितको चार हजार २५९

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ८ हजार नाघेको छ। सार्वजनिक पछिल्लो मत परिणामअनुसार बालेनले ८ हजार ३७ मत प्राप्त गरेका छन्।

उनका प्रतिपक्षी नेकपा एमालेका केशव स्थापितले चार हजार २५९ मत पाएका छन्। गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले पाएको मत तीन हजार ७०३ पुगेको छ।

दुईओटा वडाको मत गणना सकिएर ६ ओटाको वडाको जारी रहँदा सबै वडामा बालेनले लिड गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved