आईपीएल

आईपीएल- दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा सम्पन खेल दिल्लीले जितेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved