आईपीएल: चेन्नईको लगातार तेस्रो हार

इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ।

नेपालभ्युज

आईपीएल: चेन्नईको लगातार तेस्रो हार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ।

आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको उसले लगातार तेस्रो हार खाएको हो।

पन्जाबले शुरुमा ब्याटिङ गरेको थियो। उसले १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो।

चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो। चेन्नईले भने समान खेल खेले पनि खाता खोल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved