आईपीएलमा आज एक खेल, दिल्ली र लखनउ भिड्ने

नेपालभ्युज

आईपीएलमा आज एक खेल,  दिल्ली र लखनउ भिड्ने

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन्।

मुम्बईमा हुने खेल राति ७ः४५ बजे शुरू हुनेछ।
नवप्रवेशी टोली लखनउ आज तेस्रो जितको खोजीमा हुनेछ। आज एक मात्र खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved