कोरोना संक्रमण

कोरोना संक्रमण निरन्तर बढ्दो, थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो पटक एकैदिन ५ सय ६८ संक्रमित थपिएका छन् । ४८०० नमूना परीक्षण गर्दा १२ प्रतिशत भन्दा बढीमा संक्रमण भेटिएको हो । नयाँ संक्रमितमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved