३५७ जनामा कोरोना पुष्टि, एक हजार ९८२ सक्रिय संक्रमित

कोरोना अपडेट

तीन हजार ३५७ नमूना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालभ्युज

३५७ जनामा कोरोना पुष्टि, एक हजार ९८२ सक्रिय संक्रमित

काठमाडौं। मंगलबार ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तीन हजार ३५७ नमूना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो।

आज तीन सय बढी संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक हजार ९८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज थप ६२ जना संक्रमित निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved