१३५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५९ जना निको भएका छन्।

नेपालभ्युज

१३५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै सक्रिय संक्रमित संख्या एक हजार ४३९ पुगेको छ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५९ जना निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved