एकैदिन थपिए ४५७ कोरोना संक्रमित, एक जनाको मृत्यु

उकालो लाग्दै कोरोना संक्रमण

एक हजार ७७६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

एकैदिन थपिए ४५७ कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

चार हजार ६५१ नमूना परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४८ जना निको भएका छन्।

एक हजार ७७६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved