गृह मन्त्रालय जान सहज, अनलाइनबाट प्रवेश पास पाइने

नेपालभ्युज

गृह मन्त्रालय जान सहज, अनलाइनबाट प्रवेश पास पाइने

काठमाडौं । अबदेखि गृह मन्त्रालय प्रवेशका लागि सहज भएको छ । सर्वसाधारणले अनलाइनबाट पास पाउने भएका छन् ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए ।

मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved