कोरोना संक्रमण

माओवादी केन्द्रका उपमहासचिव पुनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । आइतबार बिहान पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको ओनसरी घर्ती मगरले जानकारी दिईन् । शनिबार पुनले घरमै  एन्टिजेन परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आइतबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved