दक्षिण कोरियामा एकैदिन थपिए ९ हजार ५९५ कोरोना संक्रमित

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालभ्युज

दक्षिण कोरियामा एकैदिन थपिए ९ हजार ५९५ कोरोना संक्रमित

एजेन्सी। दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

दैनिक संक्रमितको संख्या अघिल्लो दिन १० हजार ४६३ बाट घटेको बताइएको छ।

तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार एक हप्ताअघिको ७ हजार ४९३ भन्दा बढी थियो।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved