थप ४५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २८४१

नेपालभ्युज

थप ४५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २८४१

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको छ।

२ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८४ जना र १ हजार ६ सय ७० जनाको एन्टीजेन परीक्षण गर्दा ७२ जनामा कोरोना देखिएको हो।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाको कारण मृत्यु भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved