बुधबार थप ११३ जनामा कोरोना पुष्टि

बुधबार एकैदिन ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

बुधबार थप ११३ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ।

बुधबार एकैदिन ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ७२४ नमूना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोनाको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ। आज २० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved