संस्कृति

प्रचण्डले दिए दशैंको शुभकामना

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दशैं, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको शुभकामना दिएका छन्। अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गरेका छन्।...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved