आहा! दशैंमा पिङको मज्जा (फोटोफिचर)

आहा! दशैंमा पिङको मज्जा (फोटोफिचर)

काठमाडौैं । बडादशैं नजिकिएसँगै चहलपहल बढ्दो छ। ठाउँठाउँमा हालिएका पिङले दशैंलाई अझ रौनक बनाइरहेको छ।

काठमाडौंको साखु क्षेत्रमा त्यहाँका स्थानीयले पिङ हालेर दशैंलाई स्वागत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved