आहा! दशैंमा पिङको मज्जा (फोटोफिचर)

आहा! दशैंमा पिङको मज्जा (फोटोफिचर)

काठमाडौैं । बडादशैं नजिकिएसँगै चहलपहल बढ्दो छ। ठाउँठाउँमा हालिएका पिङले दशैंलाई अझ रौनक बनाइरहेको छ।

काठमाडौंको साखु क्षेत्रमा त्यहाँका स्थानीयले पिङ हालेर दशैंलाई स्वागत गरेका छन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved