काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित अभियुक्त फरार, खोज्दै प्रहरी

नेपालभ्युज

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित अभियुक्त फरार, खोज्दै प्रहरी

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक अभियुक्त फरार भएका छन् ।

प्रहरीका अनुसार डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का हतकडीसहित फरार भएका हुन् ।

प्रहरीले फरार खड्काको खोजी भइरहेको जनाएको छ ।

उनलाई प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved