अभियुक्त फरार

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित अभियुक्त फरार, खोज्दै प्रहरी

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक अभियुक्त फरार भएका छन् । प्रहरीका अनुसार डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का हतकडीसहित फरार भएका हुन् । प्रहरीले फरार खड्काको खोजी भइरहेको जनाएको छ । उनलाई प्रहरी वृत्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved