दशैं

दशैंका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

बागलुङ । कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए ।...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved