काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । मंगलबार सबै उपसूचकमा हरियाली छाएको छ । यस दिन बजारमा ६० लाख ३१ हजार ३५६ कित्ता सेयरको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved