नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का

नेपालभ्युज

नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का

काठमाडौं। नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार ३० पुसबाट रोक्का भएको छ। दुई बैंकले एक्विजिसनसम्बन्धी सम्झौतापत्रमा बिहीबार (२९ पुस २९) मा हस्ताक्षर गरेपछि बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार गरेको हो।

प्रारम्भिक सहमतिअनुसार, एनबी बैंकको १०० कित्ता सेयर बराबरको अब नबिलको ४३ कित्ता हुने गरी प्राप्ति प्रक्रिया अघि बढेको हो। डीडीए रिपोर्ट अनुसार यस सामान्य तलमाथि हुन सक्नेछ। सम्झौतामा नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र एनबीका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved