सेयर कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज  १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । मंगलबार सबै उपसूचकमा हरियाली छाएको छ ।  यस दिन बजारमा ६० लाख ३१ हजार ३५६ कित्ता सेयरको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved