काठमाडौं । सत्ता साझेदार दलको बैठकले नयाँ गठबन्धनको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । बालुवाटारमा आज बसेको बैठकले न्युनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा नेतृत्व गर्न ओलीलाई सत्ता गठबन्धनको संयोजक तोकेको हो । ओली...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved