माधव नेपाल

दलाल पुँजीवादी शक्ति मुख्य खतरा छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरूका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखापरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलाल नोकरशाही पुँजीवाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved