माधव नेपाल

संसदमा म भएर केपीको सातो गइरहेको छ : माधव नेपाल

कास्की। संसदमा आफ्नो उपस्थिति भकाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सातो गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन्। गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलामा अध्यक्ष नेपालले भने, “म नभएको मौका पारेर केपी ओली छिर्न बेर छैन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved