अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

नेपाल भ्यूज

अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि गत असोज १३ गते अस्पताल भर्ना भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपाललाई आज बिहाना १०:३० बजे अस्पतालले डिस्चार्ज गरेको हो। घरमा केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएको उनको निजि सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved