वास्तवमा सुम्निमा उपन्यास कुनै दुई पात्रको कथा मात्र नभएर दुई बेग्लाबेग्लै जाति, विचार र दर्शनको द्वन्द्वको कथा हो । यसमा सोमदत्त आर्यवंशी ब्राह्मणको पुत्र मात्र होइनन्, उनी ब्राह्मण जाति, विचार र दर्शनका प्रतिनिधि पात्र हुन् भने सुम्निमा पनि किरातकी...