नेप्से

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब माथि

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार भारी गिरावट आएको सेयर बजारले आज लय समातेको छ । आज नेप्से परिसूचक ९ दशमलव ३३ अंकले बढेर २०१७ दशमलव ०३ को विन्दुमा पुगेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved