नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ८४ करोड

नेपालभ्युज

नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ८४ करोड

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार बजार परिसूचक नेप्सेमा झिनो अंकको सुधार देखिएको छ ।

बुधबार नेप्से परिसूचक ४ दशमलव ९२ अंकले बढेर २०९० दशमलव ६४ को विन्दुमा पुगेको छ ।

बुधबार ३१३ कम्पनीका ६५ हजार ४ सय ६३ पटकको कारोबारमा ७ करोड ७३ लाख २ हजार २ सय ३४ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ रहेको छ ।

त्यस्तै, बुधबार क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव १२ अंकले बढेर ३७७ दशमलव ९७ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved