फ्रान्सेली लिग वान को उपाधि पीएसजीलाई

नेपालभ्युज

फ्रान्सेली लिग वान को उपाधि पीएसजीलाई

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ ले पराजित भएपछि पीएसजीको जित सुनिश्चित भएको हो ।

पीएसजीले सन् २०१८ यता २०२१ लाई छाडेर सबै वर्ष लिगको उपाधि जित्दै आएको छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीलाई १२ अंकको अग्रता भएको छ ।

पीएसजीले हार्भेलाई हराएर शनिबार नै लिग जित्ने अवसर थियो। तर ३–३ को बराबरी खेलेपछि मोनाकाको खेलको नतिजा कुर्नु परेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved