इलाममा कांग्रेसभन्दा एमाले २ हजार ८ सय भन्दा बढी मतले अगाडि, रास्वपाले लिन सकेन गति

नेपालभ्युज

इलाममा कांग्रेसभन्दा एमाले २ हजार ८ सय भन्दा बढी मतले अगाडि, रास्वपाले लिन सकेन गति

काठमाडौं । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता बढ्दै गएको छ ।

बिहान साढे नौ बजेसम्म भएको गणनाको पछिल्लो मत परिणाम अनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्का २८ सय ५३ ले पछि पारेका हुन् ।

सुहाङले ९ हजार ४सय ८४ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ६ हजार ६ सय ३१ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् ।

रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४ सय १ मत प्राप्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved