नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब २१ करोड 

नेपालभ्युज

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब २१ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आइतबार नेप्सेमा ५ दशमलव ३१ अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ५ दशमलव ३१ अंकको गिरावट आएर २०६१ दशमलव ७० विन्दुमा पुगेको छ । आइतबार ३०७ कम्पनीका ७० हजार ७ सय ९० पटकको कारोबारमा ९ करोड २७ लाख २ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकको गिरावट आएर ३७३ दशमलव ३२ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved