बझाङ : एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

नेपालभ्युज

बझाङ : एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

काठमाडौं । बझाङ उपनिर्वाचनको मतगणनामा फेरि नेकपा एमाले झिनो मतान्तरले अगाडि लागेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३९१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७१३ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४४९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved