इलाम : मतान्तर फराकिलो बनाउँदै सुहाङ, यस्तो छ पछिल्लो मतपरिणाम

नेपालभ्युज

इलाम : मतान्तर फराकिलो बनाउँदै सुहाङ, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाउँदा मतान्तर पनि झण्डै ४ हजारले फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३ सय २४ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६ हजार ९ सय १ मत प्राप्त गरेका छन् ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved