सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब माथि

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब माथि

काठमाडौं । नेपाली बजारमा आज नेप्से सामान्य अंकले घटेको छ । आज ७ दशमलव २४ अंकले घटेको नेप्से २१५५ दशमलव ८२ विन्दुमा पुगेको छ ।

बिहीबार २९८ कम्पनीका ३ लाख ४ हजार पटकको सेयर कारोबारमा २ करोड ११ लाख २५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६८ अंकले घटेर ३९३ दशमलव ६२ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved