बझाङमा कांग्रेसको झिनो अग्रता, एमाले २५ मतले पछाडि

नेपालभ्युज

बझाङमा कांग्रेसको झिनो अग्रता, एमाले २५ मतले पछाडि

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस झिनो मतान्तरले अगाडि छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले २५ मतको झिनो मतान्तर बनाएको हो ।

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४ सय ६८ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५८७ मत प्राप्त गरेका छन् । त्यहाँ नेकपा एकीकृत समाजवादी पछाडी धेकेलिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved