नेप्सेको ओरालो यात्रा कायमै, चौथो दिन १० दशमलव २५ अंकको गिरावट

नेपालभ्युज

नेप्सेको ओरालो यात्रा कायमै, चौथो दिन १० दशमलव २५ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २०८८ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

आज ३११ कम्पनीको ९० हजार २ सय १० पटकको कारोबारमा १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७३ अंकले घटेर ३८० दशमलव ४३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved