नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ८५ करोड

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ८५ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २०८५ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आज ३०५ कम्पनीका ८३ हजार ८ सय ७७ पटकको कारोबारमा १ करोड ५७ लाख १ हजार १ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ८५ करोड ६७ लाख ८ हजार ४ सय ७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८९ अंकले घटेर ३७४ दशमलव ७५ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved